देउवा पक्षबाट दाङ क्षेत्र नम्बर ३ मा गेहेन्द्र गिरीसहित १३ जना महासमिति सदस्य चयन

दाङ समाचार
दाङ समाचार २७ आश्विन २०८३, मंगलवार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसको देउवा पक्षबाट दाङ निर्वाचन क्षेत्र नम्बर ३ मा महासमिति सदस्यमा गेहेन्द्र गिरीसहित १३ जना चयन हुनुभएको छ । क्षेत्र नम्बर ३ बाट महासमिति सदस्यमा चयन हुनेहरूमा गेहेन्द्र गिरी, खिमप्रसाद खराल, राजेन्द्रप्रसाद धिताल, सुरेन्द्रबहादुर खड्का, टीकाराम घर्ती, युवराज खड्का रहनुभएको छ ।

त्यसैगरी ऋषिराज लहरे (अरुण), केवलापति चौधरी, कुलबहादुर खड्का, गेहेन्द्र ओली, बमकुमारी खड्का, कुम्भकुमारी अधिकारी र लेखमणि शर्मा (लक्ष्मण) महासमिति सदस्यमा चयन हुनुभएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्