दाङ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्री (थारू क्लस्टर) तर्फको मतगणनामा योगेन्द्र चौधरीले अग्रता कायम राख्नुभएको छ ।
८ सय ४० मत गणना हुँदा चौधरीले ४ सय ६४ मत प्राप्त गर्नुभएको छ । त्यस्तै, तेजुलाल चौधरीले २ सय ३१ र सुरेन्द्र चौधरीले १ सय २२ मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्