शिक्षक, कर्मचारीको पेन्सनमा वार्षिक तीन अर्ब खर्चिन्छ त्रिवि

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १३ असार २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले शिक्षक तथा कर्मचारीको पेन्सनको लागि हरेक वर्ष करिब तीन अर्ब खर्चिने गरेको योजना तथा निर्देशनालयको कार्यालयले जनाएको छ ।

निर्देशनालय प्रमुख ध्रुवकुमार गौत्तमले त्रिविको शिक्षक तथा कर्मचारीको पेन्सनको व्यवस्था सरकारले नबेहोर्दा त्रिविलाई आर्थिक बोझ भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्