स्वदेश फर्किए अभिनेता विवेक ओवरोय

दाङ समाचार
दाङ समाचार १० पुष २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौँ – १० दिने नेपाल भ्रमण सकेर भारतीय अभिनेता विवेक ओवरोय स्वदेश फर्किएका छन्। व्यवसायी पुनम यादवको पहलमा परिवारसहित नेपाल आएका ओवरोय शनिबार स्वदेश फर्किएका हुन्।

उनी मंसिर २८ गते नेपाल आएका थिए। व्यवसायी यादवले विवेकलाई नेपाल ल्याएकी हुन्। नेपालमा रहँदा उनले पशुपतिनाथको दर्शन गर्नुका साथै विभिन्न पर्यटकीय स्थलको भ्रमण गरेका थिए। ओवराेयले फेरि पनि नेपालको भ्रमणमा आउने बताए।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्