‘क्रिकेटले नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन मद्दत गरेको छ’

दाङ समाचार
दाङ समाचार ९ चैत्र २०८१, आईतवार
1 Min Read
Aa

दाङ – देउखुरीमा जारी पिएम नेपाल टेलिकम प्रधानमन्त्री कप एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता २०८१ को अवलोकन गर्दै उहाँले पछिल्लो समयमा क्रिकेटले नेपाललाई विश्वमा खेलको माध्यमबाट चिनाएको बताउनुभयो।

मन्त्री पौडेलले आफु पनि खेलप्रेमी भएको बताउँदै दर्शकसँगै बसेर खेल हेर्दा खेलाडीहरूको पनि मनोबल बढ्ने बताउनुभयो । मन्त्री पौडेलले आगामी दिनमा खेलाडीहरूको भविष्य खेलमै खोज्ने तरिकाले बजेट र कार्यक्रम ल्याउन पहल गर्ने बताउनुभयो ।

पत्रकारसँग संक्षिप्त कुरा गर्दै उहाँले देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानका लागि बजेटको पहल गर्ने बताउनुभयो।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्