नृत्य प्रतियोगीताको फाइनल राउण्डमा जिके क्वीन समुह, भोट गरेर जिताउन अपिल

दाङ समाचार
दाङ समाचार १२ आश्विन २०८१, शनिबार
1 Min Read
Aa

दाङ – देउखुरीको जिके क्वीन समुह डान्स च्याम्पियन सिजन दुई को उपाधिका लागी फाइनल राउण्डमा प्रवेश गरेको छ ।

लमही नगरपालिका–५ निवासी सम्भावना विक, गढवा गाउँपालिका–२ निवासी खुसी विश्वकर्मा र लमही नगरपालिका–६ निवासी रजिना चौधरी जिके क्वीन समुह मार्फत सिजन दुईको फाइनल राउण्डमा प्रवेश गर्नु भएको हो । एपिवान टेलिभिजनबाट प्रशारण हुने कार्यक्रममा डान्स च्यापिम्यन सिजन दुईको प्रतियोगीतामा यहाँका बालिकाहरु प्रतिसपर्धाको फाइनल राउण्डमा पुगेका हुन ।

अब प्रथम हुनका लागी भोट गर्न अपिल गरेका छन् । शनिबार लमहीमा पत्रकार सम्मेलनको आयोजना गरेर भोट गर्न अपिल गरिएको छ । अनलाईन मार्फत भोट गर्न अपिल गरिएको हो । भोट गर्ने तरिका यस्तो रहेको छ : – 

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्