दाङ – लमही महोत्सवमा आज आइतवार हेमन्त शर्मा, मोडेल विजय पुन र मोडेल अञ्जली अधिकारी लगायतका कलाकारहरु प्रस्तुति रहने छ ।
महोत्सवको तेस्रो दिन प्रमुख आकर्षणको रुपमा रहेका हेमन्त शर्मा, मोडल विजय पुन, अञ्जली अधिकारी, गायिका जानकी तारामी मगर, कार्यक्रम उद्घोष ढाकाराम पौडेल, अनुप बुढा मगर, दिपक बर्मा र मोडेल सुस्मिता कोइराला आउने भएका छन् ।
माघ ५ गतेदेखी १७ गते संचालन हुने महोत्सवमा दैनिक स्थानीय कलाकार, आईटम डान्स, .भइरहेको चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष किरण कुमार बुढाथोकीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्