दाङ – नेपाली कांग्रेसको कोषाध्यक्षमा उमेश श्रेष्ठ मनोनीत भएका छन् । कांग्रेस सभापति गगनकुमार थापाले श्रेष्ठलाई पार्टीको कोषाध्यक्षमा मनोनीत गरेका हुन् ।
कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित)को धारा २१ को उपधारा (४) बमोजिम उमेश श्रेष्ठलाई कोषाध्यक्षमा मनोनीत गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्