लिग टु क्रिकेट : नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने

दाङ समाचार
दाङ समाचार २९ असार २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौं – आईसीसी क्रिकेट विश्वकप लिग टुमा नेपालले स्कटल्याण्ड विरुद्ध पहिले बलिङ गर्ने भएको छ ।

ग्लास्गोमा हुने खेलमा नेपालले टस जितेर घरेलु टोली विरुद्ध पहिले बलिङ गर्ने निर्णय गरेको हो ।

नामिविया विरुद्ध पहिलो खेल खेलेकै टिमले स्कटल्याण्डविरुद्ध पनि खेल्दैछ ।

प्रतिक्रिया दिनुहोस्