सांसद खड्काद्वारा निर्वाचन खर्च विवरण सार्वजनिक

प्रिया स्मृती गजमेर
प्रिया स्मृती गजमेर १५ बैशाख २०८०, शुक्रबार
1 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका युवा नेता, लुम्बिनी प्रदेशका सांसद अनुराग खड्काले आफ्नो निर्वाचन खर्च विवरण सार्वजनिक गर्नु भएको छ । २०७९ मंसिरमा भएको संघ र प्रदेशको निर्वाचनमा उम्मेदवारको रुपमा दाङ निर्वाचन क्षेत्र नम्बर १ को प्रदेश सभा ‘ख’ बाट उम्मेदवार बन्नु भएका खड्काले शुक्रबार लमहीमा एक औपचारिक कार्यक्रमको आयोजना गरि खर्च विवरण सार्वजनिक गर्नु भएको हो ।

No description available.

सांसद खड्काले सार्वजनिक गरेको खर्च विवरण उहाँको आधिकारिक सामाजिक संजाल माननीय अनुराग खड्का फेसबुक पेजमा राखिएको छ भने लमही नगरपालिकाको सुचना पाटीमा पनि टाँस गरेकोले उक्त खर्च विवरण त्यहाँ पनि हेर्न सकिने छ ।

No description available.

प्रिया स्मृती गजमेर

प्रतिक्रिया दिनुहोस्