७५ इन्सपेक्टर डीएसपी बढुवा सिफारिस

दाङ समाचार
दाङ समाचार २६ माघ २०८१, शनिबार
0 Min Read
Aa

दाङ – नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षकबाट प्रहरी नायव उपरीक्षकमा (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् । शुक्रबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरु सोही समूहतर्फ डीएसपीमा सिफारिस भएका हुन् । बढुवाको सूची प्रधान कार्यालयले शुक्रबार मध्यरातमा सार्वजनिक गरेको हो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्