एमालेका नेता शाक्यलाई हृदयघात, अवस्था सामान्य

दाङ समाचार
दाङ समाचार ३२ असार २०८३, बिहीबार
0 Min Read
Aa

दाङ – नेकपा एमालेका नेता अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएको छ । बिहान समस्या देखिएपछि शाक्यलाई पाटन अस्पतालमा भर्ना गरिएको छ ।

पारिवारिक स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । अस्पतामै उपचारत शाक्यलाई पर्सिसम्म घर फर्काउन सक्ने सम्भावना रहेको पारिवारिक स्रोतले बताएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्