सांसद चौधरीको प्रश्न,‘थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ?’

दाङ समाचार
दाङ समाचार २४ जेष्ठ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ – एमाले सांसद गंगा चौधरीले थारु गाउँमा सरकारको लाठीभन्दा गोली बढी किन चल्छ? भन्दै प्रश्न गरेकी छन् ।

बर्दियामा प्रहरीको गोली लागेर नवीना थारुको मृत्यु भएपछि एमाले सांसद चौधरीले मंगलबार प्रतिनिधिसभाको बैठकमा सरकारको ध्यानाकर्षण गर्दै यस्तो प्रश्न गरेकी हुन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्