नेपाल माेर्डन पेन्टाथलाेन संघकाे केन्द्रीय सदस्यमा लहरे

दाङ समाचार
दाङ समाचार २४ असार २०८०, आईतवार
0 Min Read
Aa

दाङ – नेपाल माेर्डन पेन्टाथलाेन संघकाे केन्द्रीय सदस्यमा लुम्बिनी प्रदेशबाट अरूण लहरे चयन भएका छन् । संघको शनिबार काठमाडौंमा भएको दोस्रो साधारण सभा तथा निर्वाचनबाट लहरे चयन भएका हुन् ।

नेपाल माेर्डन पेन्टाथलाेन संघकाे स्थापना २०१५ सालमा भएको हाे । नेपाल माेर्डन पेन्टाथलाेन संघले फेन्सिङ , रनिङ, हर्साडिङ, सुईमिङ र सुटिङ गरि पाँच वटा गेम खेलाउछ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्