अभिनेत्री दिपाशा विसीको विष सेवनबाट निधन

दाङ समाचार
दाङ समाचार २३ कार्तिक २०८०, बिहीबार
0 Min Read
Aa

दाङ – अभिनेत्री दिपाशा विसीको बिहीबार निधन भएको छ । २८ वर्षीय विसीलाई बुधबार राति उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल लगिएको थियो ।

चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार विष सेवन गरेर सिकिस्त भएकी विसीको उपचारका क्रममा निधन भएको हो । झेली, दुलही रानी, बिरानो माया फिल्ममा अभिनय गरेकी विसी मोडलिङमा पनि सक्रिय थिइन् ।

प्रतिक्रिया दिनुहोस्