दाङ – सरकारले मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदबाट हटाएको छ । सोमबार बसेको मन्त्रिपरषद्को बैठकले उनलाई पदबाट हटाएको हो ।
‘मधेशमा भएको पछिल्लो घटनाक्रमका आधारमा उहाँलाई हटाइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री जगदीश खरेलले जानकारी दिएका छन ।

प्रतिक्रिया दिनुहोस्