दाङ – सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दानबहादुर कार्कीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई महानिरीक्षक पदमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले जानकारी दिए ।
उनका अनुसार कार्कीले कात्तिक २७ गतेदेखि पदभार सम्हाल्नेछन ।

प्रतिक्रिया दिनुहोस्