रमेश लेखकले पुस १४ गते आयोगसमक्ष बयान दिने

दाङ समाचार
दाङ समाचार १० पुष २०८२, बिहीबार
0 Min Read
Aa

दाङ – नेपाली कांग्रेसका नेता तथा निवर्तमान गृहमन्त्री रमेश लेखक जेन–जी आन्दोलन जाँचबुझ आयोगसमक्ष बयान दिन जाने भएका छन । उनले आफू पुस १४ गते सोमबार बयानका लागि जाने बताएका हुन ।

कांग्रेस पार्टी कार्यालय, सानेपामा सञ्चारकर्मीहरूसँग बोल्दै उनले बयानका लागि जाने जानकारी गराएका हुन । आयोगले आफूलाई शुक्रबारका लागि बयानमा बोलाएको र आफूले सोमबार आउँछु भनेको उनले बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्