आमा बन्दै छिन अभिनेत्री श्वेता खड्का

दाङ समाचार
दाङ समाचार ३० श्रावण २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौं – अभिनेत्री श्वेता खड्काले पहिलो सन्तानलाई जन्म दिंदैछिन् । पारिवारिक स्रोतका अनुसार चिकित्सकले कात्तिक अन्त्यतिर डेलिभरीको समय तोकेका छन् ।

मंसिर २२ गते विवाह गर्दै अभिनेत्री श्वेता खड्का, को हुन् दुलहा ? | Kathmandu Pati Kathmandu Pati

उनको गर्भमा ६ महिनाको शिशु हुर्किरहेको जनाइएको छ । हिजोआज उनी घरमै आराम गरिरहेकी छिन् र सार्वजनिक कार्यक्रममा देखिएकी छैनन् ।

श्वेता खड्का फिल्म 'हेल्लो जिन्दगी' मा - SangaloKhabar

धनगढीका विजयन्द्रसिंह राउतसँग २०७७ साल मंसिर २२ गते श्वेताको विवाह भएको थियो । त्यसअघि उनको विवाह अभिनेता श्रीकृष्ण श्रेष्ठसँग भएको थियो । श्रीकृष्णको निधनको केही वर्षपछि श्वेता र विजयन्द्रले विवाह गरेका हुन् ।

विवाहबन्धनमा बाँधिइन् श्‍वेता खड्का – Dcnepal

सार्वजनिक रुपमा केही नबताए पनि श्वेतालाई सन्तान र करिअरलाई सन्तुलन मिलाउने योजना बनाइरहेकी छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्