देविराम कुसारी
दाङ – हिन्दु महाअभियान नेपाल अभियान्ता परिवार दाङकाे आयाेजनामा दशैं, तिहार तथा छठ्काे शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएकाे छ ।
अभियान्ता परिवार दाङका संस्थापक उपाध्यक्ष भरतनाथ याेगीकाे अध्यक्षता तथा हिन्दु महाअभियान नेपालका देव प्रकास त्रिपाठीकाे प्रमुख अथित्यतामा भएकाे कमर्यक्रमका सहभागिले हिन्दु धर्म प्राकृतिक र धर्मकाे पनि धर्म भएकाे वताएका थिए ।
कार्यक्रमका प्रमुख अथिति त्रिपाठीलेे हिन्दु धर्म संसारकै समावेसी र सहअस्थित्व सहितकाे धर्म भएका कारण यसलाई मुल धर्म हुन्दु भएकाे दावि गर्नुका साथै धर्म राष्ट्रियतासंग जाेडिएकाे बताए ।
कार्यक्रममा नेपाली काँग्रेस महाधिबेसन प्रतिनिधि जाेगेन्द्र विश्वकर्मा, तुलसीपुर नगर सभापती शुरेस हमाल, वि पि काँग्रेसका महामन्त्री हेमन्त मल्ल लगाएतले बाेलेका थिए । कार्यक्रमकाे संयाेजन अभियानकर्ता झनक बहादुर बस्नेतले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्