डडेल्धुरामा देवर–भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला

दाङ समाचार
दाङ समाचार ३० जेष्ठ २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं –  डडेल्धुरामा देवर र भाउजू एउटै रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेका छन्। डडेल्धुराको आलिताल गाउँपालिका–५ भावर बस्ने पशुपति विक र गणेश विक एउटै रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन्।

आलितालको वडा नम्बर ३ र ५ को सीमाना रेला पुल नजिक रहेको कैलाश समैजेश्वर सामुदायिक वनमा उनीहरूको शव फेला परेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्