आईसीसीले हटायो क्यानमाथिको सबै प्रतिबन्ध

दाङ समाचार
दाङ समाचार ३१ जेष्ठ २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – अन्तर्राष्ट्रि क्रिकेट परिषद आईसीसीले नेपालमाथि लगाएका सबै प्रतिबन्ध हटाएको छ । यसअघि आईसीसीले प्रतिबन्ध फुकुवा गरे पनि नेपाललाई कन्ट्रोल फन्डिङमा राखेको थियो ।

तर अहिले कन्ट्रोल फन्डिङबाट पनि हटाएर सबै खालका नियन्त्रणबाट फुक्का गरेको हो । अब नेपालले एक दिवसीय मान्यताप्राप्त अन्य देशले गरे सरहको गतिविध गर्न पाउने नेपाल क्रिकेट संघ क्यानले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्