दाङ – लमही नगरपालिकाको दोस्रो नगर सभा शुरु भएको छ । दोस्रो नगर सभाको नेपाल सरकारका पुर्वसिंचाइ राज्य मन्त्री तथा पुर्व संविधान सभा सदस्य अमरसिंह पुनले उद्घाटन गरेका हुन ।
लमही नगरपालिकाका नगर प्रमुख जोगराज चौधरीको अध्यक्षता तथा नेपाल सरकारका पुर्वसिंचाइ राज्य मन्त्री तथा पुर्व संविधान सभा सदस्य अमरसिंह पुनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
बिहिवार देखि शुरु भएको दोस्रो नगर सभामा नगर प्रमुख चौधरीले आर्थिक वर्ष २०७९/०८०को वार्षिक नीति प्रस्तुत गरेका छन ।

प्रतिक्रिया दिनुहोस्