पालिकाको नाम र केन्द्रको टुंगो लाग्यो

दाङ समाचार
दाङ समाचार १० असार २०७९, शुक्रबार
0 Min Read
Aa

दाङ–दाङको राजपुर गाउँपालिकाको नाम र पालिकाको केन्द्र टुंगो लागेको छ । गाउँसभाको बैठकले पालिकाको केन्द्र वडा नम्बर ४ दुलैयामा तोक्ने निर्णय गरेको छ भने, नाम राजपुर वेला गाउँपालिका राख्ने निर्णय भएको अध्यक्ष शरद बुढाथोकीले जानकारी दिए ।

राजपुर र वेला गाउँविकास समिति गाभिएर पालिका बनेको थियो। पालिकाको केन्द्र सबैलाई पायक पर्ने स्थानमा तोकिएको र नाम राजपुर वेला गाउँपालिका राखिएको हो ।

प्रतिक्रिया दिनुहोस्