काठमाडौं – नेकपा माओवादी केन्द्रले ४१ सदस्यीय स्थायी समिति बनाउने भएको छ ।
अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १५ पूर्व स्थायी कमिटी सदस्यतालाई निरन्तरता दिने बताए ।
बाँकीको नाम भने २/३ दिनमा टुंगो लगाएर सर्कुलर पठाउने उनले बताए ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्