भानुभक्तको टोपीमा यसरी सजिए प्रधानमन्त्री देउवा

दाङ समाचार
दाङ समाचार २९ असार २०७९, बुधबार
0 Min Read
Aa

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन्।

काठमाडौँमा आयोजित एककार्यक्रमका बिचमा नेपाली लोक लयमा आधारित नेपाली रामायणका रचनाकार आदिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरेका हुन्।

१८७१ असार २९ गते आजैका दिन पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवी कोखवाट उनको जन्म भएको थियो।

प्रतिक्रिया दिनुहोस्