माण्डवी गाउँपालिकाले हटायो करारका कर्मचारी

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
0 Min Read
Aa

दाङ – प्युठानको माण्डवी गाउँपालिकाले करारका कर्मचारीलाई हटाएको छ । कार्यपालिकाले निर्णय गर्दै एकै पटक वीस जना कर्मचारीलाई जागिर बाट हटाएको जानकारी गराएको छ ।

कार्यालय सहयोगी, एम्बुलेन्स चालक, स्वास्थ्यकर्मी, कृषि प्राविधिक, पशु प्राविधिक लगायत पदमा रहेका करारका कर्मचारीहरुको करार सम्झौता नवीकरण नगरिएको पत्र सम्बन्धित निकायलाई समेत पठाएको छ ।

No description available.

No description available.

प्रतिक्रिया दिनुहोस्