सिन्धुपाल्चोकको गोल्छे केन्द्रविन्दू भएर भूकम्प

दाङ समाचार
दाङ समाचार ३२ असार २०७९, शनिबार
0 Min Read
Aa

काठमाडाैं-सिन्धुपाल्चोक जिल्लाको गोल्छे केन्द्रविन्दू भएर भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शनिबार बेलुका ६ बजेर ४० मिनेट जाँदा सिन्धुपाल्चोकको गोल्छे आसपास केन्द्रविन्दू भएर ३.६ रेक्टरस्केलको भूकम्प गएको हो। उक्त भूकम्प गोरखा भूकम्पको परकम्प भएको केन्द्रले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्