काठमाडौं – उपसभामुख पुष्पा भूसाल गौतमले आइतबार शपथ दिउँसो ४ बजे हुने भएको छ । गौतम शुक्रबार उपसभामुखमा निर्वाचित भएकी थिइन् ।
राष्ट्रपति कार्यालय शीतल निवासमा हुने कार्यक्रममा सभामुख अग्निप्रसाद सापकोटाले भूसाललाई पद तथा गोपनीयताको शपथ गराउने छन् ।
Removed from reading list
Undo
प्रतिक्रिया दिनुहोस्