उपसभामुखले गरिन पद तथा गोपनियताको शपथ ग्रहण

दाङ समाचार
दाङ समाचार १ श्रावण २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – उपसभामुख पुष्पा भूसाल गौतमले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छन ।

राष्ट्रपति विद्यादेवी भण्डारीको उपस्थितिमा प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित विशेष समारोहमा उपसभामुख पुष्पा भुसाल गौतमलाई पद तथा गोपनीयताको शपथ गराएका हुन ।

समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्