राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा ३ हजार ४७५ विद्यालय छनोट

दाङ समाचार
दाङ समाचार ३० भाद्र २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं – राष्ट्रपति शैक्षिक सुधार कार्यक्रममा लागि देशभरका ३ हजार चार सय ७५ विद्यालय छनोट भएका छन् । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले यी संख्यामा सामुदायिक विद्यालय छनोट गरेको हो ।

शिक्षा तथा स्रोत मानव विकास केन्द्रले उक्त कार्यक्रमको लागि भदौ २९ गतेको मन्त्रीस्तरीय निर्णयबाट विद्यालय छनोट गरिएको जनाएको छ । कार्यक्रम कार्यन्वयन सम्बन्धी विस्तृत प्रकृया तयारी भइरहेको केन्द्रले जनाएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्