दाङ – निर्वाचन आयोगले दाङका तीन निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृत खटाईएको छ । दाङको मुख्य निर्वाचन अधिकृतमा कृपासुर कार्कीलाई खटाईएको छ र कार्कीले दाङ क्षेत्र नम्बर २ हेर्ने छन् ।
त्यस्तै दाङ क्षेत्र नं. १ को निर्वाचन अधिकृतमा उच्च अदालत तुलसीपुरका उपरजिष्ट्रार मानबहादुर विष्ट र क्षेत्र नं. ३ मा सर्वोच्च अदालतका इजलास अधिकृत डोलनाथ न्यौपानेलाई खटाईएको छ ।

प्रतिक्रिया दिनुहोस्