सत्ता गठबन्धनले आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल गर्ने

दाङ समाचार
दाङ समाचार ९ आश्विन २०७९, आईतवार
0 Min Read
Aa

काठमाडौं – सत्ता गठबन्धनले अब प्रदेशसभाको सिट बाँडफाँटका लागि छलफल थाल्ने भएको छ ।

शनिबार प्रधानमन्त्री निवास, बालुवाटारमा बसेको बैठकमा प्रतिनिधिसभाको सिट बाँडफाँटबारे छलफल भएको थियो ।

अहिलेसम्म भएको सहमतिलाई कायम राख्दै अब प्रदेशसभाबारे छलफल थाल्ने सहमति भएको एक नेताले बताए ।

उनले भने, ‘आजदेखि प्रदेशसभाको सिट बाँडफाँटबारे छलफल सुरु गर्ने सहमति भएको छ ।’

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्