मनास्लु आधार शिविरमा हिमपहिरो, प्रहरी टोली जाँदै

दाङ समाचार
दाङ समाचार १० आश्विन २०७९, सोमबार
0 Min Read
Aa

काठमाण्डौ – गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिम पहिरो गएको छ ।

चुमनुब्री गाउँपालिका-१ मा स्थित मनास्लु हिमालको आधार शिविरमा पहिरो जाँदा केही पर्यटक बेपत्ता भएको खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी केदार खनालले जानकरी दिए ।

यद्यपि मानवीय क्षति पुष्टि नभएको र प्रहरी घटनास्थलमा गइरहेको उनले बताए । पर्यटन विभागले पनि हिम पहिरो गएको पुष्टि गरेको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्