एमाले नछाड्ने भीम रावलको घोषणा

दाङ समाचार
दाङ समाचार २७ आश्विन २०७९, बिहीबार
0 Min Read
Aa

काठमाडौं – नेकपा एमालेबाट चुनावमा टिकट पाउन नसकेका नेता भीम रावलले पार्टी नछोड्ने घोषणा गरेका छन् ।

काठमाडौंमा पत्रकार सम्मेलन गरेर उनले पार्टी भित्रै रहेर न्याय र स्वाधीनताका लागि लड्ने घोषणा गरे । उनले आफूले टिकट नपाए पनि मंसिर ४ गते हुने चुनावमा योग्य उम्मेदवारलाई जिताउन लाग्ने बताए ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्