देउवा–प्रचण्ड–माधवको प्रतिवद्धता : चुनावपछि पनि गठबन्धन सरकार

दाङ समाचार
दाङ समाचार १ कार्तिक २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौं – नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले ४ मंसिरको चुनावपछि पनि गठबन्धन सरकार बनाउने साझा प्रतिवद्धता जनाएका छन् ।

हाल सत्ता गठबन्धनमा पाँच दल छन्, तर साझा प्रतिवद्धता पत्रमा लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाका नेताहरुले हस्ताक्षर गरेको छैन ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्