दाङ – करेन्ट लागेर दाङमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० पड्ढा सुनवाका ३२ वर्षिय तिलक केसी रहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
केसीलाई बुधबार दिउँसो ३ बजेतिर खेतमा सिंचाई गर्न मोटर चलाउदा तार सर्ट भई करेन्ट लागेर थियो।

प्रतिक्रिया दिनुहोस्