निर्वाचन आयोग नजिकै क्रान्तिकारी माओवादीको प्रदर्शन

दाङ समाचार
दाङ समाचार ३ मंसिर २०७९, शनिबार
0 Min Read
Aa

काठमाडौं – नेकपा क्रान्तिकारी माओवादीका जनवर्गीय संगठनले प्रदर्शन गरेका छन् । निर्वाचन आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा कालो झण्डा देखाएर अखिल क्रान्तिकारी लगायत जनवर्गीय संगठनले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनमा सहभागी भएका केही नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । क्रान्तिकारी माओवादीले आइतबार हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचन बहिष्कार गर्ने निर्णय गरेको छ । फोटो र समाचार- अनलाइन खबर 

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्