भक्तपुर २ मा कांग्रेसका दुर्लभ थापालाई सुरुवाती अग्रता

दाङ समाचार
दाङ समाचार ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – भक्तपुर क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका दुर्लभ थापाले प्रारम्भिक मतणनामा अग्रगता लिएका छन् । थापाले २ हजार २३० मत सहित अग्रता कायम गरेका छन् ।

उनलाई नेकपा एमालेका महेश बस्नेतले १ हजार ६३२ मतसहित पछ्याइरहेका छन् । भक्तपुर २ मा राप्रपाका मोहन केसीले १२३ मत पाएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्