उपेन्द्र यादवलाई पछि पार्दै सिके राउतले लिए अग्रता

दाङ समाचार
दाङ समाचार ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाण्डौ – सप्तरी–२ को सुरुवाती मतगणनामा जनमत पार्टीका सिके राउतले अग्रता लिएका छन् । यो क्षेत्रको १०० मत गणना हुँदा राउतले ५१ मत ल्याएका छन् भने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले २४ मत ल्याएका छन् ।

लोकतान्त्रिक समाजवादी पार्टीका जयप्रकाश ठाकुरले २५ मत ल्याएका छन् । छिन्नमस्ता गाउँपालिका र महादेवा गाउँपालिकाबाट गणना सुरु गरिएको बताइएको छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्