झापा–३ मा राजेन्द्र लिङ्देनलाई झिनो अग्रता

दाङ समाचार
दाङ समाचार ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले अग्रता लिएका छन् ।

सोमबार दिउँसोसम्म ५०० मत गन्दा लिङ्देनले २२७ मत पाएक छन् भने नेपाली कांग्रेसका कृष्णप्रसाद सिटौलाले २१३ मत पाएका छन् । यो क्षेत्रमा सिटौलालाई नेकपा माओवादी केन्द्रसहित सत्ता गठबन्धनमा आवद्ध दलको समर्थन छ भने लिङ्देनलाई नेकपा एमालेको समर्थन छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्