काठमाडौं-४ मा अग्रता बढाउँदै गगन थापा

दाङ समाचार
दाङ समाचार ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

काठमाडौं – काठमाडौं क्षेत्र नं. ४ को जारी मतगणनामा नेपाली कांग्रेस अगाडि देखिएको छ । एमाले दोस्रो स्थानमा छ । कांग्रेसका महामन्त्री गगनकुमार थापाले ४१० मतले अग्रता बढाएका हुन् ।

थापाले १ हजार ३५७ मत पाउँदा नेकपा एमालेका राजन भट्टराईले ९४७ मत ल्‍याएका छन् । काठमाडौं ४ को मतगणना बुढानीलकण्ठ नगरपालिका-२ चपलिस्थित जेष्ठ नागरिक भवनमा जारी छ ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्