दाङ- १ को मतगणना शुरु

दाङ समाचार
दाङ समाचार ५ मंसिर २०७९, सोमबार
1 Min Read
Aa

दाङ – दाङ निर्वाचन क्षेत्र नम्बर -१ को मतगणना भर्खरै शुरु भएको छ ।दाङ – १ नम्बर क्षेत्रको मतगणना लमही नगरपालिकाको सभाहलमा गणना भैरहेको छ । हिज मङ्सिर ४ गते सम्पन्न भएको प्रदेश र प्रतिनिधि सभा निर्वाचनको आज सोमबार मतगणना गर्ने बारे सर्बदलीय बैठक सम्पन्न भएको थियो।

निर्वाचन अधिकृत मान बहादुर विष्टले दिएको जानकारी अनुशार मतगणना गर्नका लागि तीन स्थानमा तारजाली लगाएर बेरिएको थियो पछी फेरी दुई ठाउँमा थप गर्नु परेकोले मतगणना कार्य ढिला भएको हो। मतदाताहरुलाई धैर्यताका साथ बस्न र प्रत्येक घन्टाको विचमा नतिजा सार्बजनिक गर्ने विष्टले जानकारी दिनु भयो ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्