दाङ-२ अपडेट : रेखा शर्माको अग्रता

दाङ समाचार
दाङ समाचार ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

दाङ – दाङ क्षेत्र नम्बर २ मा नेकपा माओवादी केन्द्रकी रेखा शर्माले फराकिलो अग्रता लिएकी छिन् ।

प्रारम्भिक मतगणनाअनुसार शर्माले १४५० मत प्राप्त गर्दा उनलाई पछ्याइरहेका नेकपा एमालेका शंकर पोखरेलले ८४६ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विशाल अधिकारी २८१ मतसहित तेस्रो स्थानमा रहेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्