सल्यानमा प्रकाश ज्वालाको अग्रता, स्वतन्त्रभन्दा एमाले पछाडि

दाङ समाचार
दाङ समाचार ५ मंसिर २०७९, सोमबार
0 Min Read
Aa

दाङ – सल्यानमा नेकपा एकीकृत समाजवादीका प्रकाश ज्वालाले अग्रता बनाएका छन् । पछिल्लो मत परिणाम अनुसार ज्वालाले १ हजार ६४ मत पाएका छन् ।

उनलाई स्वतन्त्र उम्मेदवार राजेन्द्रबहादुर शाहले पछ्याइरहेका छन् । पुतली चिन्हबाट उम्मेदवार रहेका शाहले ७५५ मत पाएका छन् । नेकपा एमालेका राजेन्द्रवीर रायले २९७ मत पाएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्