जनमत पार्टीले सप्तरीबाट खाता खोल्यो

दाङ समाचार
दाङ समाचार ६ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाण्डौ – मधेश प्रदेशसभामा जनमत पार्टीले खाता खोलेको छ । सप्तरी-२ (२) मा जनमत पार्टीका महेश यादव १३ हजार ३२५ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनले सत्ता गठबन्धनको समर्थन पाएका माओवादी केन्द्रका उम्मेदवार उमेश यादवलाई पराजित गर्दै विजयी भएका हुन् । उमेशले जम्मा ७ हजार २३ मत मात्र पाएका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्