काठमाण्डौ – प्रदेश सभाअन्तर्गत पर्सा क्षेत्र नम्बर २ को ‘क’ मा नेपाली कांग्रेस विजयी भएको छ। कांग्रेसका उम्मेदवार श्याम पटलले १३ हजार ७८४ मत ल्याइ वियजयी भएका हुन्।
उनका निकटतम प्रतिस्पर्धी जसपाका रामनरेश यादवले १२ हजार १२७ मत प्राप्त गरे। पटेल १ हजार ६५७ मतान्तरका साथ प्रदेश सभा सदस्यमा निर्वाचित भए।

प्रतिक्रिया दिनुहोस्