गच्छदारलाई हराउँदै एमालेकी चौधरी निर्वाचित

दाङ समाचार
दाङ समाचार १३ मंसिर २०७९, मंगलवार
0 Min Read
Aa

काठमाडौँ– सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेकी भगवती चाैधरी विजयी भएकी छन्।

अन्तिम मत परिणामअनुसार चाैधरीले ४० हजार सात ८८ मत ल्याएकी छन्। उनले नेपाली कांग्रेसका विजयकुमार गच्छदारलाई ५ हजार एक सय ८८ मतान्तरले हराइन्।

कांग्रेसका गच्छदारले ३५ हजार छ सय मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार कमलबाबु मैनालीले छ हजार चार सय ५३ मत पाएका छन्।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्