घरेलुटोली नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल

दाङ समाचार
दाङ समाचार १६ मंसिर २०७९, शुक्रबार
1 Min Read
Aa

काठमाण्डौ – आइसीसी क्रिकेट विश्वकप लिग टू खेल्न नामिबिया पुगेको नेपालले घरेलु टोलीविरुद्ध पहिला ब्याटिङको निम्तो पाएको छ ।

युनाइटेड क्रिकेट क्लब मैदानमा नामिबियाले टस जितेर फिल्डिङ रोजेको हो । नेपाली टिममा तीव्र गतिका बलर करण केसी, हरिशंकर शाह र नन्दन यादव बेञ्चमा रहेका छन् ।

नेपालको प्लेइङ ११ : रोहित पौडेल(कप्तान), दिपेन्द्र सिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, अर्जुन साउद, गुल्सन झा, आरिफ शेख, कुशल भुर्तेल, सागर ढकाल र ललित राजवंशी ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्