एयरपोर्टबाट १९ किलो सुनसहित एकजना विदेशी पक्राउ

दाङ समाचार
दाङ समाचार ८ पुष २०७९, शुक्रबार
0 Min Read
Aa

काठमाडौँ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १९ किलो सुनसहित एकजना विदेशी नागरिक पक्राउ परेका छन् ।

त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा विदेशी नागरिकको साथबाट सो परिमाणमा सुन फेला परेको हो । उनी फ्लाई दुबईको उडानमार्फत नेपाल आएका हुन् । विमानस्थल स्रोतका अनुसार पक्राउ पर्ने सुडानका नागरिक रहेका छन् ।

दाङ समाचार

प्रतिक्रिया दिनुहोस्